नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य बढ्दा चाँदीको स्थिर छ। छापावाला सुनको मूल्य प्रतितोला ४ सयले बढेर तोलाको १ लाख ५१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार सुनको मूल्य तोलाको १ लाख ५० हजार ८ सय रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य तोलाको १ हजार ८४० रुपैयाँमा किनबेच हुँदैछ।




















प्रतिकृया