नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य घटेको छ। आज आइतबार छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार सुन तोलाको १ लाख ५० हजार ९ सय रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ८४० रुपैयाँमा कायम भएको छ।














![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया