नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुनको मूल्य घट्दा चाँदीको मुल्य बढेको छ। छापावाला सुनको मूल्य प्रतितोला ६ सयले घटेर तोलाको १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिहिबार सुनको मूल्य तोलाको १ लाख ५० हजार ७ सय रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर तोलाको १ हजार ८९० रुपैयाँमा कायम भएको छ।














![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया