आज सुनको मुल्य १७ सयले घट्दा तोलाको कति पुग्यो ?

आज सुनको मुल्य १७ सयले घट्दा तोलाको कति पुग्यो ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य घटेको छ। छापावाला सुनको मूल्य प्रतितोला १ हजार ७ सयले घटेर तोलाको १ लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार सुनको मूल्य तोलाको १ लाख ५० हजार ७ सय रुपैयाँ थियो।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले घटेर तोलाको १ हजार ७८० रुपैयाँमा किनबेच भइरहेको  छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स