नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य घटेको छ। छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेर १ हजार ८ सय रुपैयाँमा कायम भएको छ।














![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया