यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (असार १८ गते, बुधबार) हो। कम्पनीले असार १९ गते बुकक्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कारोबार गरी कायम सेयरधनीहरूले लाभांश प्राप्त गर्न र वार्षिक साधारण सभामा सहभागी हुन पाउनेछन्।
कम्पनीले असार ३० गते, सोमबार, काठमाडौँको अम्रपाली ब्याङ्क्वेटमा बिहान साढे १० बजे ३१ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। सभामा १०% बोनस सेयर र ०.५२६३% नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ।
साथै, बोनस वितरणपछि कायम चुक्ता पूँजीको १०% हकप्रद सेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सञ्चालकको नियुक्ति तथा लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरू पनि पारित गरिनेछन्।







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया