झापा इनर्जीले भदौ २० गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो।
कम्पनीले १०० रुपैयाँ अंकित दरका २८ हजार ५१४ कित्ता सामूहिक लगानी कोषका लागि र ११ हजार ४०६ कित्ता कर्मचारीका लागि छुट्याएको छ। बाँकी ४ लाख ७३ हजार ३३६ कित्ता सर्वसाधारणका लागि खुला गरिएको हो।
लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ५ हजार कित्ता सम्म आवेदन दिन सक्नेछन्। आईपीओको बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ। आवेदन आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय वा सीडीएससीको मेरो सेयरमार्फत दिन सकिनेछ।

















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया