दुई कम्पनीको संस्थापक सेयरमा आवेदन दिने आज (असार १० गते)अन्तिम दिन रहेको छ। प्रभु बैंक लिमिटेडको ९ हजार ८८२ कित्ता र छिमेक लघुवित्तको २ लाख ४४ हजार ३८० कित्ता संस्थापक सेयरमा आवेदन दिने भोलि अन्तिम दिन हो । उक्त सेयरमा जो कोहि व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन्।
प्रभु बैंकले प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकेको छ भने छिमेक लघुवित्तले प्रतिकित्ता ३९० रुपैयाँ तोकेको छ। लगानीकर्ताले प्रभु बैंकको सेयर खरीदका लागि कम्तीमा १००० कित्ता र छिमेक लघुवित्तको सेयरका लागि कम्तीमा ५०,००० कित्ताको लागि आवेदन दिनुपर्नेछ। अधिकतममा भने सम्पूर्ण कित्ता खरिद गर्न सकिने व्यवस्था गरिएको छ।
बोलपत्र आवेदन फाराम काठमाडौंको नक्सालस्थित मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयबाट प्राप्त गर्न सकिनेछ।










![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)





![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया