एकैदिन ३ वटा कम्पनीले पाए आईपिओ निष्काशनको अनुमति, कुनले कति कित्ता निष्काशन गर्ने ?

एकैदिन ३ वटा कम्पनीले पाए आईपिओ निष्काशनको अनुमति, कुनले कति कित्ता निष्काशन गर्ने ?

नेपाल धितोपत्र बोर्डले एकैदिन ३ वटा कम्पनीलाई प्राथमिक सेयर (आईपिओ) निष्काशनको अनुमति दिएको छ। एभरेष्ट कलर लिमिटेड, माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड र सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडले आईपिओ निष्काशनको अनुमति पाएका हुन्।

एभरेष्ट कलर लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँका दरले ७ लाख ९० हजार कित्ता आईपिओ निष्काशनको पाएको हो । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

673645860 1427470252757440 4481373157389242842 n 1 https://bajarkochirfar.com/three-companies-received-approval-to-issue-ipos-on-the-same-day-how-many-shares-will-each-company-issue | %tags

माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँका दरले २५ लाख ८० हजार कित्ता आईपिओ निष्काशनको पाएको हो । यसको बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

671729047 1427470366090762 4950681710169533798 n https://bajarkochirfar.com/three-companies-received-approval-to-issue-ipos-on-the-same-day-how-many-shares-will-each-company-issue | %tags

 सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ लाख ५० हजार कित्ता आईपिओ निष्काशनको पाएको हो । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

669371993 1427470439424088 3018236970030009065 n 1 https://bajarkochirfar.com/three-companies-received-approval-to-issue-ipos-on-the-same-day-how-many-shares-will-each-company-issue | %tags

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स