माइतीघरमा रक्षामन्त्री चढेको गाडीले मोटरसाइकललाई ठक्कर दियो

माइतीघरमा रक्षामन्त्री चढेको गाडीले मोटरसाइकललाई ठक्कर दियो
AdvertisementAds

रक्षामन्त्री मानवीर राई सवार गाडीले आइतबार बिहान माइतीघरमा रोकिराखेको मोटरसाइकललाई ठक्कर दिएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ठक्करबाट मोटरसाइकलमा सामान्य क्षति भए पनि चालकलाई कुनै चोट लागेको छैन। घटनापछि दुवै पक्षबीच मिलापत्र भएको बताइएको छ।

रक्षामन्त्री सिंहदरबार जाँदै गर्दा उक्त घटना भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स