थामिन सकेन सेयरबजारको गिरावट, कारोबार रकम भने बढ्यो

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २७ गते
थामिन सकेन सेयरबजारको गिरावट, कारोबार रकम भने बढ्यो

नेप्से परिसूचक ३२.२१ अङ्कले घटेर २७१९.२० मा बन्द भएको छ। १३ उपसमूह मध्ये विकास बैंक उपसमूह बाहेक सबै उपसमूह घटेको छ । अघिल्लो दिन ८ अर्ब ३७ करोडको कारोबार भएको आज ८ अर्ब ३९ कारोबार कारोबार भएको छ। यस दिन ३०३ कम्पनीका १ करोड ५५  लाख सेयर कारोबार हुँदा पाल पुनर्बीमाको सर्वाधिक कारोबार भएको छ। सेयरबजार लगातार छैटौं दिन घटेको छ ।

नेप्से ३२.२१ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से ३२.२१ अङ्कले घट्दा ३२ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: महालक्ष्मी विकास बैंक,  विन नेपाल लघुवित्त, कर्पाेरेट डेभलपमेन्ट बैंक , ज्योति विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र ग्रीन डेभलपमेन्ट बैंक रहेको छ।

TOP GAINERS 3 https://bajarkochirfar.com/the-stock-markets-decline-could-not-be-stopped-and-trading-volume-is-also-shrinking | %tags

नेप्से ३२.२१ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से ३२.२१ अङ्कले घट्दा २०९ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: नेस्डो समृद्धि लघुवित्त , उन्नति सहकार्य लघुवित्त, हिमालयम पावर पार्टनर, र रिभर फल्स पावर रहेको छ।

TOP LOSERS 3 https://bajarkochirfar.com/the-stock-markets-decline-could-not-be-stopped-and-trading-volume-is-also-shrinking | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स