भोली बिहिबार (फाल्गुन २९ गते) फागु पुर्णिमाको अवसरमा सरकारले देशैभर सार्वजनिक बिदा दिएको छ।
जसकारण सेयर बजार, बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय र शिक्षण संस्थाहरू बन्द रहनेछन्।
अब चैत्र ३ गते आइतबारबाट सेयर बजार नियमित समयमा सञ्चालन हुनेछ।