नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (विहिबार) सुनको मुल्य बढेको छ भने चाँदीको स्थिर छ। छापावाला सुनको मूल्य प्रतितोला ६ सयले बढेर तोलाको १ लाख ५० हजार ३ सय रुपैयाँमा किनबेच हुँदैछ।
बुधबार सुनको मुल्य तोलाको १ लाख ४९ हजार ७ सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला तोलाको १ हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको छ।




















प्रतिकृया