आज पनि बढ्यो सुनचाँदीको मूल्य, तोलाको कतिमा हुँदैछ किनबेच ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण १९ गते
आज पनि बढ्यो सुनचाँदीको मूल्य, तोलाको कतिमा हुँदैछ किनबेच ?

नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर १ लाख ९६ हजार ६०० रुपैयाँ पुगेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले वृद्धि भएर हाल २ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स