आज पनि बढ्यो सुनचाँदीको मूल्य, तोलाको कतिमा हुँदैछ किनबेच ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण ६ गते
आज पनि बढ्यो सुनचाँदीको मूल्य, तोलाको कतिमा हुँदैछ किनबेच ?

नेपाली बजारमा आज पनि सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य प्रतितोला एक हजार ८०० रुपैयाँले बढेर अहिले एक लाख ९५ हजार ५०० रुपैयाँमा पुगेको छ। अघिल्लो कारोबार दिन यो दर एक लाख ९३ हजार ७०० रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले वृद्धि भई हाल प्रतितोला दुई हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स