आज सुनचाँदीको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ किनबेच ?

आज सुनचाँदीको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ किनबेच ?

आज वैशाख ४ गते सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुन चाँदी महासंघका अनुसार आज सुन प्रतितोला ३ हजार रुपैयाँले घटेर २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ। हिजो सुन प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँ कायम थियो।

यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२० रुपैयाँले घटेर ५ हजार १ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको मूल्य ५ हजार २ सय ५० रुपैयाँ थियो।

Copy of Copy of GOLD SILVER 14 https://bajarkochirfar.com/the-price-of-gold-and-silver-has-dropped-today-how-much-is-it-being-bought-and-sold-per-tola-6 | %tags

 

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स