नेपाल लेयर्स कुखुरा पालक संघले आज माघ ५ गतेदेखि लागू हुने नयाँ समर्थन मूल्यअनुसार ठूलो अण्डाको फार्म मूल्य ४६५ रुपैयाँ र मिडियम अण्डाको ४४५ रुपैयाँ कायम गरिएको छ। यसअनुसार पहिलेको दरको तुलनामा ठूलो अण्डा थप १० रुपैयाँ र मिडियम अण्डा थप १५ रुपैयाँले घटेको हो। संघले उत्पादन लागत, दाना, औषधि, ढुवानी तथा श्रम खर्चको अवस्थालाई मूल्याङ्कन गर्दै किसान र बजारलाई सन्तुलनमा राख्न मूल्य समायोजन गरिएको जनाएको छ।
















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)




प्रतिकृया