अनुगमन कार्यालयले नेपाल टेलिकम सहित १३ कम्पनीलाई कालोसूचीमा राख्यो

Advertisement Ads
अनुगमन कार्यालयले नेपाल टेलिकम सहित १३ कम्पनीलाई कालोसूचीमा राख्यो
Advertisement Ads

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ निर्माण व्यवसायी र आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ। पुस १७ गतेको निर्णयअनुसार, विभिन्न निकायबाट सिफारिस प्राप्त १३ निर्माण व्यवसायी र आपूर्ति कम्पनीलाई कालोसूचीमा राखिएको हो।

कालोसूचीमा परेका कम्पनीहरूले आजदेखि लागू हुने गरी आगामी एकदेखि तीन वर्षसम्म कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।

blacklisted companies HBzKXgsmyK https://bajarkochirfar.com/the-monitoring-office-blacklisted-13-companies-including-nepal-telecom | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स