गृह मन्त्रालयले गर्यो ७ सहसचिवको सरुवा, को कहाँ पुगे ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २२ गते
गृह मन्त्रालयले गर्यो ७ सहसचिवको सरुवा, को कहाँ पुगे ?

गृह मन्त्रालयले ७ सहसचिवको सरुवा गरेको छ । प्रमुख जिल्ला अधिकारी रिक्त रहेका जिल्लामा सहसचिवको सरुवा गरिएको हो ।

गृह मन्त्रालयले आज सार्वजनिक गरेको सरुवा सूची अनुसार धर्मराज जोशी बाँकेमा सीडीओ भएर गएका छन् । त्यस्तै संखुवासभामा दिव्यराज पोखरेल,खोटाङमा नरहरि घिमिरे, रौतहटमा विनोद खड्का, ओखलढुंगामा विजयराज सुवेदी र नुवाकोटमा शशीधर घिमिरे सीडीओको रुपमा पुगेका छन् ।

त्यस्तै नुवाकोटका प्रमुख जिल्ला अधिकारी रहेका रामकृष्ण अधिकारी गृह मन्त्रालयमा तानिएका छन् ।

newskarkahna news826570. 1 https://bajarkochirfar.com/the-ministry-of-home-affairs-transferred-7-joint-secretaries-who-went-where | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स