भोलि (बिहीबार) का लागि तय गरिएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ।
संघीय संसद् सचिवालयले सूचना जारी गर्दै बिहीबार बिहान ११ बजे बस्ने तय भएको बैठक विशेष कारणवश सञ्चालन हुन नसक्ने जनाएको हो।
संसद्का महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार स्थगित बैठक अब शुक्रबार दिउँसो १ बजे बस्नेछ। बैठक स्थगित हुनुको कारण भने सचिवालयले खुलाएको छैन।















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया