SHAREHUBSHAREHUB

सर्वसाधारणले २६० रुपैयाँमै नेको इन्स्योरेन्सको संस्थापक सेयर किन्न पाउने, आवेदन कहाँबाट दिने ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १५ गते
AdvertisementAds
सर्वसाधारणले २६० रुपैयाँमै नेको इन्स्योरेन्सको संस्थापक सेयर किन्न पाउने, आवेदन कहाँबाट दिने ?
AdvertisementAds

नेको इन्स्योरेन्स लिमिटेडले ६ लाख कित्ता संस्थापक सेयर लिलाम प्रक्रिया मार्फत बिक्रीमा राखेको छ। यी सेयरहरू सबैले (सर्वसाधारणले) किन्न सक्ने गरी बिक्रीमा राखिएका हुन्।

सेयरको न्यूनतम मूल्य प्रति कित्ता २६० रुपैयाँ तोकिएको छ, र खरीदकर्ताले सम्पूर्ण कित्ता खरीदका लागि आवेदन दिनुपर्नेछ। आवेदन दिने अवधि आज चैत १५ गतेदेखि चैत २९ गतेसम्म मात्र हुनेछ।

आवेदन फाराम काठमाडौंको बागदरबारस्थित जेडीए कम्प्लेक्समा रहेको बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल लिमिटेडको कार्यालयमा उपलब्ध हुनेछ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स