नेप्सेमा सूचीकृत २२ कम्पनीको साधारण सभा आज बस्दै, कुनले लाभांश दिँदै कुनले हात खाली गर्दैछ ?

नेप्सेमा सूचीकृत २२ कम्पनीको साधारण सभा आज बस्दै, कुनले लाभांश दिँदै कुनले हात खाली गर्दैछ ?
AdvertisementAds

आज आइतबार, नेप्सेमा सूचीकृत २२ कम्पनीहरूको वार्षिक साधारण सभा हुँदैछ। तीमध्ये १२ कम्पनीले आफ्ना साधारण सभामा लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछन्। बाँकी १० कम्पनीले भने गत आर्थिक वर्षको नाफाबाट कुनै लाभांश प्रस्ताव नगरिकन साधारण सभा आह्वान गरेका छन्।

लाभांश वितरण गर्ने कम्पनीहरूमध्ये सबैभन्दा धेरै लाभांश प्रस्ताव गर्नेमा हिमालयन डिष्टिलरी अग्रस्थानमा छ। यस कम्पनीले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव राखेको छ।

यी हुन् आज साधारणसभा बस्ने कम्पनीहरू

CompanyBonus (%)Cash (%)Total (%)
HDL15520
MLBBL14.290.7115
JBLB140.7414.74
SWMF617
CHCL10212
GVL100.5610.56
SHPC100.5210.52
BPCL–55
BHL–––
PHCL–––
MEL–––
MSHL–––
SBL–44
MBL–––
CORBL–––
MFIL–6.356.35
GMFIL–––
NTC–1010
RHGCL–––
RADHI4.750.255
MPFL–––
MKJC–––

 

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स