Advertisement
Ads

निगमले पेट्रोल र डिजेलको मूल्य बढायो, अब प्रतिलिटर कति रुपैयाँ तिर्नुपर्छ ?



Advertisement
Ads

नेपाल आयल निगमले पेट्रोल, डिजेल, र मटीतेलको मूल्य वृद्धि गरेको छ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रति लिटर २ रुपैयाँले बढेर १६२ रुपैयाँ ५० पैसा पुगेको छ भने डिजेल र मटीतेलको मूल्य प्रति लिटर ३ रुपैयाँले बढेर १५३ रुपैयाँ ५० पैसा पुगेको छ। इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा पेट्रोलमा प्रति लिटर २ रुपैयाँ २४ पैसा र डिजेलमा ३ रुपैयाँ ५५ पैसा वृद्धि भएको जनाइएको छ।


Advertisement

निगम सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्य बुधबार राति १२ बजेबाट लागू हुनेछ।

viber image 2025 01 15 20 28 07 670 https://bajarkochirfar.com/the-corporation-has-increased-the-prices-of-petrol-and-diesel-now-how-much-rupees-should-be-paid-per-liter | %tags

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर