सत्तारुढ दलहरुकै सहमतिमा वृद्धभत्ताको उमेरहद बढाइएको हो: अर्थमन्त्री पौडेल

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार १० गते
सत्तारुढ दलहरुकै सहमतिमा वृद्धभत्ताको उमेरहद बढाइएको हो: अर्थमन्त्री पौडेल
AdvertisementAds

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वृद्धभत्ता वृद्धिको निर्णय सत्तारुढ दलबीचको सहमतिमा गरिएको जानकारी दिएका छन्। संसदमा कांग्रेस सांसद रामहरि खतिवडाले वृद्धभत्ताको उमेर किन बढाइएको भनेर प्रश्न गर्दा, अर्थमन्त्री पौडेलले दलहरूबीचको सहमतिमा यो निर्णय लिइएको जवाफ दिएका हुन्।

उनले भने, उमेर बढाए पनि हाल प्रदान गरिरहेको वृद्धभत्ताको सुविधा भने कायम रहनेछ र नखोसिनेछ। हाल सरकारले वृद्धभत्ता पाउने उमेर ६८ वर्षबाट बढाएर ७० वर्ष पुर्‍याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स