सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई आजको बैठकमा बोलाएको छ।
सिमेन्टको मूल्य वृद्धिको विषयमा मंगलबार बसेको बैठकले मन्त्री भण्डारी र सचिवलाई बोलाउने निर्णय गरेको हो। समितिका सभापति ऋषिकेश पोखरेलका अनुसार, मन्त्री भण्डारी र सचिव बुधबार बिहान ११ बजे बैठकमा उपस्थित हुनेछन्।
सिमेन्ट उद्योगीहरूले मिलेमतोमा सिमेन्टको मूल्य अढाइ सय रुपैयाँले वृद्धि गरेपछि निर्माण व्यवसायीहरूले बढेको मूल्यमा सिमेन्ट खरिद नगर्ने लगायतका माग राखेर आन्दोलन घोषणा गरेका छन्।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया