एसवाई प्यानल नेपाल लिमिटेडले निष्काशन गरेको आईपीओ सीडीएससीमा दर्ता भइसकेको छ। सिडीएससी, एसवाई प्यानल नेपाल लिमिटेड तथा प्रभु क्यापिटल(रजिष्ट्रार) बीच धितोपत्र अभौतिकीकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।
त्यस्तै, एसवाई प्यानलको पहिलो कारोबारको लागि न्यूनतम मूल्य १०६ रुपैयाँ ६१ पैसादेखि अधिकतम मूल्य ३१९ रुपैयाँ ८३ पैसासम्मको ओपनिङ रेञ्ज नेप्सेले तोक्ने सम्भावना रहेको छ।














![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)





प्रतिकृया