सुपर खुदी हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको सेयर डिम्याट (अभौतिकीकरण) गराउन सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)सँग सम्झौता गरेको छ। फागुन २७ गते कम्पनी, सीडीएससी र सेयर रजिस्ट्रार मुक्तिनाथ क्यापिटलबीच धितोपत्र अभौतिकीकरणसम्बन्धी त्रिपक्षीय सम्झौता सम्पन्न भएको हो।
यस सम्झौतापछि कम्पनीले निष्काशन गरेको सेयर डिम्याट प्रणालीमा ल्याइनेछ र सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा सेयर पठाइनेछ। त्यसपछि उक्त सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत हुनेछ। नेप्सेमा सूचीकृत भएको भोलिपल्टदेखि लगानीकर्ताले दोस्रो बजारमा सेयर कारोबार गर्न सक्नेछन्।







![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-768x432.jpg)






![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)





प्रतिकृया