सेयर बजारमा टिकेन उत्साह, दोहोरो अंकले घट्यो नेप्से



Advertisement
Ads

आज नेप्से परिसूचक १४.०८ अङ्कले घटेर २७१५.९१ मा बन्द भएको छ। आज १३ उपसमूह मध्ये २ उपसमूह बढेको छ भने बाकी उपसमूह घटेको छ । दिनभर ८ अर्ब ९१ करोडको कारोबार हुँदा सर्वाधिक कारोबार एनएरएनको भएको छ। यस दिन ३१५ कम्पनीको १ करोड ६९ लाख सेयर कारोबार भएको छ।


Advertisement

नेप्से १४.०८ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से १४.०८ अङ्कले घट्दा ७१ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: जोशी हाइड्रोपावर, मध्ये भोटेकोशी हाइड्रोपावर , न्यादी हाइड्रोपावर, उपकार लघुवित्त र कालिका पावर रहेको छ।


Advertisement

TOP GAINERS 22 https://bajarkochirfar.com/stock-market-enthusiasm-fails-to-last-nepse-drops-by-double-digits | %tags

नेप्से १४.०८ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से १४.०८अङ्कले घट्दा १६२ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक , सप्तकोशी डेभलपमेन्ट बैंक, र धौलागिरी लघुवित्त रहेको छ।

TOP LOSERS 23 https://bajarkochirfar.com/stock-market-enthusiasm-fails-to-last-nepse-drops-by-double-digits | %tags

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर