लगातार बढ्न थाल्यो सेयरबजार, कारोबार रकम पनि १० अर्ब माथि

लगातार बढ्न थाल्यो सेयरबजार, कारोबार रकम पनि १० अर्ब माथि
आज नेप्से परिसूचक ११.९१ अङ्कले बढेर २७३९.८२ मा बन्द भएको छ। आज १३ उपसमूह मध्ये १० उपसमूह बढेको छ भने बाकी उपसमूह घटेको छ । दिनभर १० अर्ब ४३ करोडको कारोबार हुँदा सर्वाधिक कारोबार हिमालयन री इन्स्योरेन्सको भएको छ। यस दिन ३१४ कम्पनीको १ करोड ८२ लाख सेयर कारोबार भएको छ।
TOP GAINERS 34 https://bajarkochirfar.com/stock-market-continues-to-grow-turnover-exceeds-10-billion | %tags
TOP LOSERS 31 https://bajarkochirfar.com/stock-market-continues-to-grow-turnover-exceeds-10-billion | %tags
Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स