स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १८ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष सोहि अवधिसम्म कम्पनीले ४३ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको थियो। अघिल्लो वर्षको तुलनामा नाफा ५६.९७ प्रतिशतले घटेको छ।
समीक्षा अवधिसम्म कम्पनीले कुल ५ करोड ५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको ११ लाख ९७ हजार रुपैयाँको तुलनामा ४१२३.३१ प्रतिशतले वृद्धि भएको हो। यस अवधिमा कम्पनीको खुद बीमाशुल्क १ करोड ७३ लाख रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्ष यो रकम ६ लाख ३१ हजार रुपैयाँ मात्र थियो।








![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)






![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया