स्काई लाइन इन्फ्रा लिमिटेडले प्रिमियम मूल्यमा सर्वसाधारण आईपीओ निष्काशन गर्ने तयारी थालेको छ। कम्पनीले यस सम्बन्धमा विशेष सभा आयोजना गर्ने मिति निर्धारण गरेको छ।
कम्पनीको सञ्चालक समितिको चैत १५ गतेको बैठकले वैशाख ११ गते विरगञ्जस्थित होटल सरोबरमा साझ ५ बजे विशेष सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा कम्पनीको २० प्रतिशत सेयर सर्वसाधारणमा प्रिमियम मूल्यमा जारी गर्ने प्रस्ताव अनुमोदन गरिनेछ।
साथै, आईपीओसँग सम्बन्धित सम्पूर्ण कार्य सञ्चालन गर्न सञ्चालक समितिलाई आवश्यक अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि कार्यसूचीमा समावेश गरिएको छ।










![नेपालमा सफल बिजनेस गर्ने हो भने बुझ्नैपर्ने कुराहरु [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/b6-IQQtovOU-maxresdefault-768x432.jpg)





![नेपालमा सफल बिजनेस गर्ने हो भने बुझ्नैपर्ने कुराहरु [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/b6-IQQtovOU-maxresdefault-150x150.jpg)

![नेप्सेमा ध्यान दिनुपर्ने महत्वपूर्ण सपोर्ट र रेजिस्टेन्स जोनहरू [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/CjQs4hbYUa8-maxresdefault-150x150.jpg)

प्रतिकृया