शिव श्री हाइड्रोपावर लिमिटेडको वार्षिक साधारण सभा असार ८ गते बस्दैछ। सभा काठमाडौंको अनुपम फुडल्याण्ड एन्ड ब्यांकेटमा बिहान ११ बजे सुरु हुनेछ।
सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरिनेछ। साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ।
त्यसैगरी, सभा नयाँ सञ्चालकको नियुक्ति पनि गर्नेछ। सभा प्रयोजनार्थ कम्पनीले जेठ ३० गते बुक क्लोज गरिसकेको छ। जस अनुसार, जेठ २९ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन्।









![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)







![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)



प्रतिकृया