शिखर पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँड आज हुँदैछ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आज चैत्र ३ गते बिहान ८:३० बजे आईपीओ बाँडफाँड गर्ने तयारी गरिरहेको छ।
कम्पनीले फागुन १७ गतेदेखि फागुन फागुन २६ सम्म सर्वसाधारणका लागि १८ लाख ४२ हजार ६०० कित्ता सेयर निष्काशन गरेको थियो। आईपीओको बाँडफाँड पछि १ लाख ८४ हजार २६० जना आवेदकले १०/१० कित्ता सेयर पाउनेछन् भने बाँकी आवेदकको हात खाली हुनेछ।



















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)
प्रतिकृया