५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्दै सर्वाेत्तम स्टील्स, बोलायो विशेष साधारणसभा

५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्दै सर्वाेत्तम स्टील्स, बोलायो विशेष साधारणसभा
AdvertisementAds

सर्वोत्तम स्टील्स लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव सहित विशेष साधारणसभा यही असार २५ गते बिहान ११ बजे आफ्नै कार्यालयमा आह्वान गरेको छ। सभामा हालको चुक्ता पूँजीको ५० प्रतिशत अर्थात् १ बराबर ०.५० को अनुपातमा हकप्रद सेयर निष्काशन प्रस्ताव पारित गरिनेछ।

साथै, हकप्रद सेयर जारी गरेपछि कम्पनीको जारी तथा चुक्ता पूँजी वृद्धि हुने भएकाले सो सम्बन्धमा आवश्यक व्यवस्था संशोधन गर्ने प्रस्ताव पनि सभामा पारित गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स