आज साँझ ५ बजे सत्तारुढ दलहरूको बैठक बस्दै, यस्ता छन् छलफलका बिषयहरु

आज साँझ ५ बजे सत्तारुढ दलहरूको बैठक बस्दै, यस्ता छन् छलफलका बिषयहरु

आज सत्तारुढ दलहरूको बैठक बस्नेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ ५ बजे सरकारी निवास बालुवाटारमा बैठक बोलाएका हुन्।

बैठकमा माघ १८ गतेबाट सुरु हुने हिउँदे अधिवेशन, संसदमा पेस गरिने विधेयकहरू र सरकारका कार्यहरू बारे छलफल हुने भएको छ।

सत्तापक्षमा नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टी सदस्य रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स