सप्तरी-३ मा रास्वपाको जित, उपेन्द्र यादवलाई दोब्बर बढी मतान्तरले हराउँदै अमरकान्त विजयी

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २४ गते
सप्तरी-३ मा रास्वपाको जित, उपेन्द्र यादवलाई दोब्बर बढी मतान्तरले हराउँदै अमरकान्त विजयी

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सप्तरी निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरकान्त चौधरी विजयी भएका छन् ।

निर्वाचन अधिकृत सीताराम आचार्यका अनुसार उनले ३२ हजार ८७५ मत प्राप्त गरेका छन् ।

जनता समाजवादी पार्टी(जसपा) नेपालका उपेन्द्र यादवले १५ हजार २३९ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका दिनेशकुमार यादवले आठ हजार ४२८ मत प्राप्त गरेका छन्  ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स