हकप्रद सेयर निष्काशनको लागि रिभर फल्स पावरले पायो अनुमति, कति प्रतिशत निष्काशन गर्ने ?

हकप्रद सेयर निष्काशनको लागि रिभर फल्स पावरले पायो अनुमति, कति प्रतिशत निष्काशन गर्ने ?
Advertisement Ads

रिभर फल्स पावर लिमिटेडले हकप्रद सेयर निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट आज श्रावन ९ गते कम्पनीले हकप्रद सेयर जारी गर्न अनुमति पाएको हो।

कम्पनीले हाल कायम ७० करोड रुपैयाँ चुक्तापुँजीमा १०० प्रतिशत अर्थात १:१ अनुपातमा हकप्रद सेयर जारी गर्नेछ। जसअनुसार, १०० रुपैयाँ अंकित दरमा कुल ७० लाख कित्ता हकप्रद सेयर बिक्री गरिनेछ। कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

Screenshot 25 7 2025 153821 sebon.gov .np https://bajarkochirfar.com/river-falls-power-has-received-permission-to-issue-rights-shares-what-percentage-will-be-issued | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स