रिज लाइन इनर्जी लिमिटेडको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज आइतबारबाट सेयर कारोबार सुरु भएको छ। नेप्सेको स्पेसल प्रि-ओपन सेसनमार्फत कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३०० रुपैयाँमा भएको थियो।
यसअघि गत चैत्र ११ गते बुधबार नेप्सेमा कम्पनीका १ करोड १८ लाख ५० हजार कित्ता सेयर सूचीकृत भएका थिए। नेप्सेले पहिलो कारोबारका लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँको रेन्ज तोकेको थियो। सोही रेन्जभित्र पहिलो कारोबार ३०० रुपैयाँमै भएको हो। कारोबार सुरु भएको केहि समयमा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेर ३३० पुगेको हो ।














![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया