SHAREHUBSHAREHUB

रिज लाइन इनर्जीले बोलायो विशेष साधारण सभा, केके छन् प्रस्तावहरु ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ भाद्र ११ गते
AdvertisementAds
रिज लाइन इनर्जीले बोलायो विशेष साधारण सभा, केके छन् प्रस्तावहरु ?
AdvertisementAds

रिज लाइन इनर्जी लिमिटेडले दोस्रो विशेष साधारण सभा असोज २ गते आयोजना गर्ने भएको छ। कम्पनी सञ्चालक समितिको निर्णयअनुसार सभा काठमाडौंको चन्द्रागिरीस्थित ग्रीन ल्याण्ड ब्याङ्क्वेट एण्ड रेष्टुरेन्टमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

सभामा कम्पनीको नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ।

विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ २३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार भदौ २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनी मात्रै सभामा सहभागी हुन योग्य हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स