रिज लाइन इनर्जी लिमिटेडले निष्काशन गरेको आईपीओ सेयर डिम्याट खातामा जम्मा भएको छ। अब यी सेयरहरू नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुने प्रक्रिया अघि बढ्नेछ। नेप्सेमा सूचीकृत भइसकेपछि त्यसको भोलिपल्टदेखि सेयर कारोबार सुरु हुनेछ।
नेप्सेले रिज लाइन इनर्जीको पहिलो कारोबारका लागि न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म ओपनिङ रेन्ज तोक्नेछ।









![व्यापार व्यवसायमा सफल हुने सूत्र: के गर्ने, के नगर्ने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/11/VMFmThi0-8Y-hqdefault-1.jpg)



![व्यापार व्यवसायमा सफल हुने सूत्र: के गर्ने, के नगर्ने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/11/VMFmThi0-8Y-hqdefault-1-150x150.jpg)





प्रतिकृया