सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट प्रस्तावित लाभांश संशोधन गरेको छ। कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
यसअघि, लघुवित्तले ७ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो। नयाँ संशोधित लाभांश संस्थाको आगामी साधारण सभाले स्वीकृत गरेपछि सेयरधनीले पाउनेछन् ।

















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया