नेपाली कम्युनिष्ट पार्टीका नेता अग्नी सापकोटाले आसन्न निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्ने दाबी गरेका छन्।
मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने कि देशभरीबाट प्राप्त रिपोर्टको आधारमा पार्टी पहिलो पार्टी बन्ने निष्कर्षमा पुगेको छ।
सापकोटाले थपे, “आज बिहानसम्मको रिपोर्ट र यहाँ बस्ने सबैको निष्कर्ष के देखाउँछ भने हाम्रो पार्टी पहिलो पार्टी बन्छ। नेपालमा अब पहिलो पार्टी नेपाली कम्युनिष्ट पार्टी बन्ने रिपोर्ट देशभरिबाट आइरहेको छ।”















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया