धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन, को को छन्?

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख ८ गते
धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन, को को छन्?
AdvertisementAds

 सरकारले नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको हो।

समितिका सदस्यमा अर्थ सचिव घनश्याम उपाध्याय र भूवन कुमार दाहाल रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स