राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा निवेदन दायर गरेका छन्।
रुपन्देही जिल्ला अदालतले माघ १३ गते उनलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। लामिछानेले उक्त आदेश चित्त नबुझेको भन्दै बदरको माग गरेका हुन्।
यसअघि, उनले कास्की जिल्ला अदालतको ६५ लाख, काठमाडौं जिल्ला अदालतको ६० लाख, र चितवन जिल्ला अदालतको ५४ लाख रुपैयाँ धरौटी आदेशविरुद्ध पनि उच्च अदालतमा निवेदन दिएका थिए।















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया