राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वैशाख ७ गतेदेखि १२ गतेसम्म निष्काशन गरेको ‘७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८’ ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।उक्त ऋणपत्र भोलि साउन १५ गतेदेखि कारोबारमा आउनेछन्। नेपाल स्टक एक्सचेञ्जका अनुसार २ लाख ५० हजार कित्ता ऋणपत्र सूचीकृत भएको हो।
बैंकले वैशाख ७ गतेदेखि १२ गतेसम्म वार्षिक ७ प्रतिशत ब्याजदर रहेको ‘७% आरबिबिएल डिबेञ्चर २०८८’ निष्काशन गरेको थियो।


प्रतिकृया