पियोर इनर्जीको आइपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज कति तोकियो?

पियोर इनर्जीको आइपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज कति तोकियो?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पियोर इनर्जी लिमिटेडको आईपीओ सोमबार सूचीकृत भएको छ। कम्पनीले सर्वसाधारण, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, कर्मचारीहरू तथा संस्थापक सेयरधनीहरूको कुल ८० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत गरिएको हो।

नेप्सेले पहिलो कारोबारका लागि न्यूनतम मूल्य रु. ९६.४५  देखि रु. २८९.३५ रुपैयाँसम्मको ओपनिङ रेञ्ज निर्धारण गरेको छ। अब कम्पनीको उक्त सेयर कारोबार भोलि मंगलबारदेखि सुरु हुने भएको छ।

Screenshot 26 5 2025 14247 www.nepalstock.com https://bajarkochirfar.com/pure-energys-ipo-listed-on-nepse-what-is-the-opening-range | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स