आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस अवसरमा सरकारले सार्वजनिक बिदा दिएका कारण बैंक, बीमा कम्पनी, सेयर बजारका साथै सरकारी कार्यालयहरू पनि बन्द रहनेछन्।
अब सेयर बजार, बैंक, बीमा कम्पनी साथै सरकारी कार्यालयहरू भोलि पुस २८ गतेबाट मात्र पुनः सञ्चालनमा आउनेछ।




















प्रतिकृया