सेयर बजार लगातार चार दिनसम्म बन्द हुने भएको छ। भोलि जेठ १४ गतेदेखि १७ गतेसम्म लगातार सार्वजनिक बिदा परेकाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) सहित सम्पूर्ण वित्तीय बजार सञ्चालन नहुने भएको हो।
सरकारले बकर ईद (ईद–उल–अज्हा) का अवसरमा जेठ १४ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ। त्यसको भोलिपल्ट जेठ १५ गते शुक्रबार गणतन्त्र दिवसका अवसरमा पनि सार्वजनिक बिदा रहनेछ। त्यसपछि जेठ १६ गते शनिबार र १७ गते आइतबार नियमित साप्ताहिक बिदा परेकाले लगातार चार दिन बजार बन्द रहनेछ।
यस अवधिमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय, बैंक तथा वित्तीय संस्था तथा सेयर बजार (नेप्से) बन्द रहनेछन्।


















![नेपालमा सफल बिजनेस गर्ने हो भने बुझ्नैपर्ने कुराहरु [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/b6-IQQtovOU-maxresdefault-150x150.jpg)
![नेप्सेमा ध्यान दिनुपर्ने महत्वपूर्ण सपोर्ट र रेजिस्टेन्स जोनहरू [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/CjQs4hbYUa8-maxresdefault-150x150.jpg)
प्रतिकृया