बुद्ध जयन्ती र उभौली पर्वको अवसरमा सरकारले भोलि (२०८२ वैशाख २९, सोमबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
सोही अनुसार भोलि देशभरका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, र अन्य सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरू बन्द रहने छन्।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) पनि सार्वजनिक बिदाका कारण भोलि कारोबारका लागि बन्द रहनेछ।














![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया