गणतन्त्र दिवसको अवसरमा सरकारले आज (२०८२ जेठ १५ गते, विहिबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
सोही अनुसार आज देशभरका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, र अन्य सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरू बन्द रहने छन्।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) पनि सार्वजनिक बिदाका कारण आज कारोबारका लागि बन्द रहनेछ।





















प्रतिकृया